जाडोयाममा हाम्राे शरीरमा पानीकाे अपुग हुनसक्छ

चिसो सुरु हुनासाथै हाम्रो खानपानको मात्रा बढ्छ तर, पानी पिउने मात्रा भने घट्दै जान्छ । जाडाेमा पानी पिउन सबैलाइ मुस्किल नै पर्छ । पानी वा जललाई जीवन मानिन्छ । हाम्रो