यस कारण हात तथा खुट्टा झुम्म हुने

यसरी हात या खुट्टा निदाउँदा शरीरमा कुनै चोट पुग्दैन । तर केही समयमा लागि अनौठो महसुस हुन्छ । कुनै न कुनै बेला खुट्टा निदाएको वा झुम्म भएको अनुभव गरेका हुन्छन् ।