अत्यन्त जोखिमपूर्ण हुन्छ जाडोयाममा झ्यालढोका बन्द गरी सुत्न

खासगरी जाडोयाममा अधिकांशले घर, पसल वा कार्यालयमा कोठा तताउन ब्लोअर, हिटर वा कोइला बाल्ने गर्छन् । तर यसरी कोठा तताउन हिटर, ब्लोअर वा कोइला बाल्नेजस्ता उपाय कति सुरक्षित छन् ?