टमाटर प्रयोग गर्नुका ५ बेफाइदाहरु यस प्रकार छन्

१. टमाटरको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरिरमा अम्लियको मात्रा बढ्छ । २. यदी तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै