डेंगुविरुद्ध नौ दिने अभियान

बनियानी, झापा, ९ कात्तिक (रासस) : झापाका विभिन्न स्थानमा डेंगुको संक्रमण बढ्न थालेपछि भद्रपुर नगरपालिकाले त्यसका नियन्त्रणका लागि नौ दिने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले आसपी जाइन्ट फोगर मेसिन