कपाल झरेर दिक्क हुनुहुन्छ भने घरेलु उपाय

भारतका ब्युटी एक्सपर्ट किरण बावाको टिमले हालै गरेको अनुसन्धनमा १० वटा सजिला तरिकाहरुको पुष्टि गरेका छन जसलाई पालना गर्दा कपालका सबै खाले सम्स्याबाट छुट्कारा प्राप्त गर्न सकिन्छ । दहिमा कागतीको