के के छन् त, तातो पानि पिउनुका फाइदा ?

– बिहान उठेर तातो पानी पिउनाले कब्जियतको समस्या समाधान हुन्छ। – तातो पानीमा कागतीको रस र मह मिसाएर बिहान पिउँदा रोगप्रतिरोधी क्षमता बढ्छ। – थकान महसुस भएको छ भने तातो