पेटको गडबडी भएमा राहत पाउनका लागि यी खानेकुराहरू खानुहोस्

१. दालचिनी प्राचीन कालमा विहानको आलश्यपना र झाडापखालाबाट राहत पाउनको लागि दालचिनीको प्रयोग गरिन्थ्यो। साथै यसले पेटमा भरिएको ग्याँसलाई पनि फाल्न मद्दत गर्दछ। यसलाई यत्तिकै चपाउँदा पनि उचित हुन्छ अथवा