कपाल प्रत्यारोपण कति सुरक्षित छ ? Video स्वास्थ्य/जीवनशैली | October 20, 2017 | biplov कपाल प्रत्यारोपण एउटा शल्य प्रक्रिया हो, जसमा टाउको पछाडि र ‘साइड’मा केश झरेको ठाउँमा लगाइन्छ । कपाल नभएको ठाउँमा प्रत्यारोपण गरेको केश पुनः पैदा हुन सामान्यतया तीनदेखि चार महिना लाग्छ