यी फलफूलका बोक्राका फाइदा यस्ता छन् 

काँक्रो – काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ । – काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ ।