अफिसमा बस्दा नगर्नुस यस्ता गल्ती नभए बढ्छ तपाईंको तौल Video स्वास्थ्य/जीवनशैली | March 5, 2018 | rashmi raut फिट रहनका लागि हामी दैनिक विभिन्न तरिका अपनाउने गर्छौं । तर यी सबै मेहनत त्यतिबेला बेकार हुन्छन् जब हामी अफिसमा केही गल्ती गर्छौं । यी गल्तीका कारण् तौल बढ्ने गर्दछ