छाती तथा घाँटी पोल्ने, मुखमा अमिलो पानी आउने जस्ता समस्या हुनेहरुले एकचोटी पढ्नुहोला !

मानिसलाई खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने हुनसक्छ, जसलाइ ‘हार्ट बर्न’ भनिन्छ । हार्ट बर्न भन्ने चलन भएपनि मुटु पोलेको होइन । यी लक्षणलाई मेडिकल शब्दाबलीमा