के बच्चा जन्माउने योजनामा हुनुहुन्छ ? के-के कुरामा ध्यान दिनुपर्ला

सन्तानको योजना बनाउनुअघि आएका दम्पतीहरुलाई हामीले केही महत्वपूर्ण सुझाव दिने गरेका छौंँ । शुरुमा हामीले दुवैको ‘हेल्थ हिस्ट्री’बाट उनीहरु र परिवारका सदस्यमा केही समस्या भएरनभएको सोधीखोजी गर्छौं । गर्भवती हुनुअघि