जाडोमा रोटाबाट बालबालिकालाई यसरी बचाउनुस

गर्मी महिनामा पनि रोटा भाइरसका कारण हुने झाडापखाला देखिन्छ, तर यो अत्यन्तै न्यून हुन्छ । अहिले गर्मी पनि गइसकेको र जाडो पनि सुरु भइसकेको अवस्थामा यो भाइरसबाट हुने संक्रमण बढेको