खानेकुरामा मिसावटको कारणले विषाक्त बन्दै खानेकुराहरु

चाडबाडमा तुलनात्मक रुपमा खाद्य वस्तुको खपत बढी हुन्छ । तर, यस्तै मौकामा हो, कालोबजार फस्टाउने अनि गलत नियत भएका व्यापारीले उपभोक्ता ठग्न छाडेका छैनन् । रंगरोगन गरेर, सस्तो मूल्य देखाएर