के हो बच्चाका लागि सन्तुलित आहार ?

बच्चालाई सागपात, सलाद खान सिकाउनुपर्छ । यद्यपी जबरजस्ती होइन । बिस्तारै बानी पार्नुपर्छ । घरको पोषिलो र स्वस्थ्य खानामै उनीहरुलाई अभ्यस्त गराउनुपर्छ । – पाँच बर्षभन्दा माथिको बच्चालाई पूर्ण क्यालोरी