यस्ता खानेकुरा खाएमा हड्डी र दाँत बलियो हुन्छ

हड्डी र दाँत बलियो बनाउन नियमित रुपमा हरिया सागसब्जी, मौसमी फलफूल पनि खानु आवश्यक हुन्छ । यसले शरीरलाई स्वस्थ बनाउन र आवश्यक पोषक तत्व प्राप्त हुन्छ । पनीर : पनीरमा