आलुको सेवन गर्दा हामीले विशेष ध्यान दिनुपर्छ, टुसा उम्रिएको र हरियो आलु विषाक्त

आलुलाइ तरकारीको राजा पनि भन्ने गरिन्छ जो तपाई/हाम्रो भान्सामा हरेक छाक पाक्छ । यस्तो लाग्छ कि तरकारी भनेकै आलु हो । आलुको अनेक परिकार बनाएर खान सकिन्छ । हरेक सागसब्जीमा